Literature
कविता - श्रीङ्गार [छन्द: शार्दूलविक्रीडित]
09-05-2026 • by Manakaji Kattel
राम्री देखिन नै मुहार भरिका श्रीङ्गार गर्छौ किन?
राम्री देखिन नै मुहार भरिका श्रीङ्गार गर्छौ किन?
राम्रो पो छ कि छैन चित्त सुरुमा खोजेर आफ्नै चिन ।
रुपै हो सबथोक लाग्दछ भने धोएर श्रीङ्गार ती,
ऐनाको अघि मुस्कुराउ सबभन्दा सुन्दरी छौ तिमी ।